बेलायत उडे रामकृष्ण ढकाल, १२ मेमा म्यानचेस्टरमा गुञ्जिने
गायक रामकृष्ण ढकाल सांगीतिक टुरका लागि बेलायत उडेका छन्। शनिबार त्यसतर्फ प्रस्थान गरेका उनी १२ मे अर्थात् आगामी सोमबार म्यान्चेस्टरमा गुञ्जिँदैछन्। ८८८४ भाइब्सको आयोजनामा हुने ‘रामकृष्ण ढकाल साँझ’मा उनले आफ्ना लोकप्रिय नयाँ-पुराना गीत प्रस्तुत गर्नेछन्। लामो समयपछि बेलायतमा प्रस्तुति दिन...