विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीले लिए शपथ
काठमाडौं : विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरूले शनिबार शपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा.डा. रमेशकुमार ढुंगेल र रजिस्ट्रार...