राप्रपाले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न धवलशम्शेर लगायत नेताहरूलाई दियो जिम्मेवारी
राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन कार्यतालिका प्रस्ताव गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक उपाध्यक्ष हेमजंग गुरूङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाल लगायतलाई महाधिवेशन कार्यतालिका प्रस्तावित गर्न जिम्मेवारी दिएको अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ। साथै बैठकले आगामी जेठ...
