सडकबाट २०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु
प्युठानमा शुक्रबार दिउँसो भएको गाडी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–४ का २४ वर्षीय दिलिप परियार र मल्लरानी गाउँपालिका – ५ धुदीका २६ वर्षीय अभिषेक कुँवरको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थल पुगेका जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइका...
