नख्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ
नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चाैंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको...
