थप बढ्यो बेरुजु, अद्यावधिक गरिएको साढे ७ खर्ब माथि (पूरा प्रतिवेदन)
आर्थिक वर्ष २०८१/२०८२ सम्म नेपालको बेरुजु ७ खर्ब ५५ अर्ब माथि पुगेको छ। सरकारी खर्चको लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकको कार्यालयले निकालेको ६३ औं प्रतिवेदन अनुसार रित नपुर्याइ गरिएको खर्च थप ३ प्रतिशतले बढेर साढे ७ खर्ब माथि पुगेको...
