साउन १ मा आउने 'गौँथली'को पोस्टर सार्वजनिक
फिल्म 'गौँथली'को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका दुई मुख्य पात्रलाई प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा अभिनेता अरूण क्षेत्री र अभिनेत्री सिम्रन खड्का दुवै अटाएका छन् भने अर्कोमा सिम्रन मात्रै...
