काठमाडौंमा मनाइयो १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस (तस्बिरहरू)
स्पाइनल इन्जरीसँग सम्बन्धित अधिकार र पहुँचको मुद्दालाई केन्द्रमा राख्दै १८औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस काठमाडौंमा मनाइएको छ। स्पाइनल इन्जरी संघ नेपालका कार्यकारी निर्देशक इशा थापाका अनुसार उक्त दिवस भृकुटीमण्डप मा विशेष कार्यक्रमसहित मनाइएको हो। नेपालमा यो दिवस २०६८ सालदेखि निरन्तर रूपमा मनाउँदै...
