१२ सय करोडको ब्राण्डिङ प्रोजेक्ट र १० फिल्म पाइपलाइनमा छन्ः राजपाल यादव
बलिउड अभिनेता राजपाल यादवले आगामी सात वर्षसम्म आफूसँग १२ सय करोड भारूको परियोजनाहरू रहेको बताएका छन्। ९ करोड भारू ऋण मुद्दामा जमानत पाएको केही दिनपछि शनिबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै राजपालले उक्त कुरा बताएका हुन्। पत्रकार सम्मेलनमा उनले आफ्नो कानुनी...
