विवाहपछि रश्मिका-विजयको 'रणबाली' को पहिलो गीत सार्वजनिक (भिडिओ)
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा यतिबेला थप चर्चामा छन्। हालै वैवाहिक जीवनमा बाँधिएका उनीहरूलाई फ्यान तथा शुभचिन्तकले बधाईं तथा शुभकामना दिइरहेका छन्। यसैबीच उनीहरूको नयाँ फिल्म 'रणबाली' को पहिलो लुक र गीत सार्वजनिक गरिएको छ। फिल्म निर्माण...
