सुतली बमसहित तीन जनालाई समात्यो सेनाले
पर्सामा सुतली बमसहित तीन जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। पर्साको वीरगन्ज महानगरपालिका-१६ इनरूवाबाट सेनाले तीन जनालाई नियन्त्रणमा लिएको हो। श्रीजंग गणबाट खटिएको टोलीले स्थानीय कृष्ण यादव, रोहित पटेल र अवजित यादवलाई नियन्त्रणमा लिएको हो। सेनाले उनीहरूलाई थप कारबाहीका लागि...
