नाना पाटेकरपछि उदाएका रोनाल्डो र ध्रुवे!
जंगलभित्रको कथा सन्द्राकली पहिलोचोटि आफ्नो बच्चाबाट अलग भएकी थिई। उसको बच्चालाई तालिम दिन अन्तै लगिएको थियो। बच्चाबाट छुट्टिनुपरेको दुःखमा हुडदंग मच्चाउँछ भनेर सन्द्राकलीका दुइटा खुट्टा फलामे साङ्लाले बाँधिएका थिए। उसलाई एक्लो महसुस नहोस् र रोइकराई पनि नगरोस् भनेर सरस्वतीकली साथी बसेकी थिई। मकुना पनि...
