सर्वसाधारणका लागि शिखर पावर डेभलपमेन्टको आइपिओ खुल्यो
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरे अब सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले...
