एकैदिन तोलामा ५६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार पाँच सय...
