२२ अंकले घटेर बन्द भयो सेयर बजार
बुधबार नेप्से परिसूचक २२.५८ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५०५ बिन्दुमा आइपुगेको हो। कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार तीन अर्ब ३६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब १० करोड रूपैयाँमा कारोबार सीमित भएको हो। बुधबार...