ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेशका मुख्यमन्त्री : लोसपा‚ नेपालका जितेन्द्र सोनलको दावी पेश

६ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिएको छ। ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेको मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त...

एमाले केन्द्रीय कमिटीमा हो-हल्ला, कसले पहिला बोल्ने भन्ने विवाद

१२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा हो-हल्ला भएको छ। महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यहरूबाट धारणा राख्न सुरू गर्ने बताएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असहमति जनाएका थिए। सचिवालयबाट बोल्न सुरू गर्नुपर्ने उनको भनाइ थियो। त्यसपछि केही केन्द्रीय सदस्यहरूले पोखरेलका कुरामा...

चाडपर्वमा उपभोक्तालाई अभाव र मूल्यवृद्धिको चिन्ता : तिहारलाई पुग्छ चिनी ?

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिदै गर्दा पर्वत घर भई काठमाडौं बस्दै आएकी गीता न्यौपानेलाई बजारमा तेलचिनीको अभाव र मूल्य बढ्ने चिन्ता छ। ‘तिहारको मुखमा चिनीको भाउ बढ्ने, कुनै वर्ष त भने जति पाउन पनि गाह्रो भयो, उनले भनिन्, त्यही...

‘भ्रष्टाचार विरुद्ध आन्दोलनबाट बनेको सरकारले तुरून्त धितोपत्र बोर्ड अध्यक्ष बर्खास्त गर्नुपर्छ’

१८ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इप्पानका उपमहासचिव प्रकाश दुलालले बिचौलिया लगाएर कमिशन माग्ने नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई सरकारले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्। बुधबार इप्पानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नहटाए ऊर्जा उत्पादकहरूले नै बोर्डमा ताला लगाएर बोर्ड...

जलविद्युत आयोजना तोडफोड भयो भने यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ–इप्पान अध्यक्ष कार्की

२७ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाल धितोपत्र बोर्डले ५० भन्दा बढी जलविद्युत आयोजनाको आइपिओ र राइट सेयर लामो समयदेखि रोकिदिएको बताएका छन्। १० प्रतिशत सेयर अनिवार्य स्थानीयलाई दिनुपर्ने प्रावधान रहेकोमा धितोपत्र बोर्डले अनुमति नदिँदा समस्या भएको गुनासो...

चुनावबारे के भन्छन् ओली?

२७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले चुनाव नै हुन नदिने बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको दसौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले सरकारको गतिविधि चुनावतिर होइन, भिडन्ततिर उन्मुख रहेको टिप्पणी गरेका...

केपी ओलीका ७ पन्चलाइन

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखानतुक्का भन्न माहिर छन्। उनका राजनीतिक मन्तव्यहरू पनि हास्यरस, व्यंग्य र छेडखानीले युक्त हुन्छन्। बुधबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले करिब एक घन्टा बोले। उनले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि विकसित राजनीतिक...

भदौ २३ गते प्रधानमन्त्रीले गोली चलाउन आदेश दिएको भन्नु आपराधिक प्रचार होः ओली

३५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवन अगाडि  गोलीकाण्ड घटना भइसकेपछि मात्रै आफूले थाहा पाएको बताएका छन्। उनले गोली चलाउने आदेश कानुनत अधिकार प्राप्त संस्था वा अधिकारीले मात्रै दिन सक्ने र प्रधानमन्त्री त्यस्तो...

फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म छनोट भए २८ देश

३५ मिनेट अघि   सेतोपाटी

२०२६ फिफा विश्वकप फुटबलका लागि एसियाबाट पछिल्लो पटक दुई टोलीले स्थान पक्का गरेका छन्। मंगलबार एसियाको चौथो चरणबाट कतार र साउदी अरेबियाले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेका हुन्। आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान पक्का...

मेरो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भयोः ओली

४६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भएको आरोप लगाएका छन्। बुधबारबाट ललितपुरस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी केन्द्री कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए पनि त्यसलाई संसदमार्फत्...

तिहारमा पनि भिड्दै तीन नेपाली फिल्म, कस्तो रहला व्यापार?

४७ मिनेट अघि   सेतोपाटी

यस वर्षको दसैंमा तीन नेपाली फिल्म 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ प्रदर्शनमा आएका थिए। फूलपातीको दिन रिलिज भएका यी फिल्महरू तेस्रो सातामा प्रदर्शनरत छन्। दसैंपछि अब तिहारमा पनि तीन नयाँ नेपाली फिल्महरू रिलिज हुने तयारीमा छन्। जसले बक्स अफिसमा कस्तो व्यापार...

कसरी बन्यो मधेसमा कांग्रेस–एमाले बाहेकको गठबन्धन?

५५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन्। लोसपाका जितेन्द्र सोनाललाई मुख्यमन्त्री...

कीर्तिपुरको सुगन्ध!

५५ मिनेट अघि   सेतोपाटी

कीर्तिपुर नाम सुन्दा नै एउटा मिठो गन्ध आउँछ। धुलो, चिया र चुरोटको धुवाँ मिसिएको त्यो गन्ध, जसले मलाई सधैँ मेरो विद्यार्थी जीवनतिर तान्छ। बिहानको चिसो हावामा जब सूर्य कीर्तिपुरका पुराना गल्लीतिर झुल्किन्छ, पुरानो इँटाका घरहरूले रातभरको निद्रा फुकाल्छन्। त्यही सडकको...

ओलीको प्रतिवेदनः भदौ २४ को ध्वंश ‘कलर रिभोल्युसन’को निरन्तरता

५७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को जेन जी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभएको बताएका छन्। बुधबारबाट सुरू भएको केन्द्रीय कमिटीको दसौं बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले भदौ २३ र २४ गतेको आन्दोलन...

आवरण तस्बिरमा कपाल गायब पारेको भन्दै ट्रम्पले गरे टाइमको आलोचना

१ घण्टा अघि   सेतोपाटी

कपाल गायब पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टाइम पत्रिकाको आलोचना गरेका छन्। गजामा युद्धविराम गराउनमा ट्रम्पको भूमिकाको प्रशंसा गर्दै टाइमले नयाँ अंकको मुख्य समाचार छापेको थियो। तर तलबाट र उनको टाउकोको पछाडिबाट सूर्यको प्रकाश आउने गरी खिचिएको तस्बिर छापिएपछि उनले...

म जुम्ल्याहा जेनजी छोराको बा

१ घण्टा अघि   सेतोपाटी

मैले दन्त चिकित्सा पेसा सुरू गरेको करिब ३३ वर्ष भएछ। मेरो यो लामो व्यावसायिक यात्रामा आफ्ना बिरामीहरूबाट जीवन समाज व्यक्तिगत स्वतन्त्रताबारे बुझ्ने निकै राम्रो मौका मिल्यो। एकै परिवारका तर विभिन्न जेनेरेसन (साइलेन्ट पुस्तादेखि अल्फासम्म) हरूलाई लामो समय उपचार गर्दा बिस्तारै उनीहरूको...

ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा हुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका...

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा...

माधव नेपालसहितका समाजवादीका नेतालाई ओलीको आह्वानः चौतारी खोज्न नजानू, आफैँले बनाएकै पार्टीमा आउनू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरूलाई एमालेमै फर्किन आह्वान गरेका छन्। बुधबारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, दुई महामन्त्रीले गरे बहिष्कार

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। बुधबार मध्याह्नदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफलकेन्द्रित रहेको उनले जानकारी...

धनकुटामा बस दुर्घटना, दुईजनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा परि धनकुटाको  महालक्ष्मी नगरपालिका ६ कि...

पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृत्यु, ८० भन्दा बढी घाइते

१ घण्टा अघि   थाहाखबर

अफगानिस्तान–पाकिस्तान सीमामा भएको  झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीहरूले बुधबार बताएका छन्। दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो। स्थानीय...

केपी ओलीले एमाले केन्द्रीय कमिटीमा बोलेका १२ हाइलाइट

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले करिब एक घन्टा बोले। उनले भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछिका विकसित राजनीतिक घटनाक्रमका बारेमा टिप्पणी गर्न धेरै समय खर्च गरेका थिए। साथै पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमनाका...

उद्योगको भित्तो भत्किँदा तीन जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

चितवन : पूर्वी चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो।  भित्तो भत्किँदा उद्योगमा...