बागलुङमा धमाधम सुक्न थाले ताल
बागलुङ : बागलुङमा ताल संरक्षणमा चुनौती बढेको छ। ढोरपाटन नगरपालिका- ९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह ९ताल०, काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो। गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि...