१०० अन्तर्राष्ट्रिय खेल पूरा गरेका रोहितको प्रतिक्रिया- विदेशमा खेलिएको खेललाई नै ‘होम म्याच’ सम्झनु पर्ने बाध्यता छ
डिफेन्डर रोहित चन्दले नेपाली राष्ट्रिय फुटबल टोलीबाट १०० अन्तर्राष्ट्रिय खेलको कोशेढुंगा पार गरेका छन्। मंगलबार भियतनामसँग खेल्दै रोहितले १०० अन्तर्राष्ट्रिय खेल पूरा गरेका हुन्। यसअघि नेपाली टोलीबाट कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले १०० अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए। सन् २००९...