राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, दुई महामन्त्रीले गरे बहिष्कार
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ। बुधबार मध्याह्नदेखि केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको सांगठनिक र विविध विषयमा छलफलकेन्द्रित रहेको उनले जानकारी...