देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला
काठमाडौं : नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन्। अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका हुन्। बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि...