ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

देउवाले महामन्त्रीहरूलाई भनेका थिए– विशेष महाधिवेशनका लागि किन हस्ताक्षर गरिराख्नुपर्थ्यो?

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै देशभरिबाट संकलन गरिएका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आज दिउँसो ३ बजे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइँदैछ। विशेष महाधिवेशनका लागि कांग्रेसमा मंगलबार दिउँसोसम्म ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। यही हस्ताक्षर बुझाउन बुधबार अपराह्न ३...

प्रधानमन्त्रीको प्रेस संयोजकमा राम रावल नियुक्त

२० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीको सचिवालयले रावल प्रेस संयोजक नियुक्त भएको पुष्टि गर्‍यो। रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन्। २०६० सालमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरू गरेका रावलले केही समय नेपाल एफएममा पनि काम...

बागलुङमा धमाधम सुक्न थाले ताल

२३ मिनेट अघि   थाहाखबर

बागलुङ : बागलुङमा ताल संरक्षणमा चुनौती बढेको छ। ढोरपाटन नगरपालिका- ९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ स्थित गाजा दह ९ताल०, काठेखोला–४ को खोरताल र बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो। गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि...

जेन-जी आन्दोलन : दृश्य, दृष्टिकोण र कार्यदिशा

३९ मिनेट अघि   थाहाखबर

डा. शान्ति लामा ...

श्रीलंकाको तस्कर गिरोहका ६ सदस्य काठमाडौंबाट पक्राउ

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ परेका छन्। उनीहरुलाई आजै डिपोर्ट गर्ने प्रहरीको तयारी छ।  श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह अन्डरवर्ल्डका नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको भेटिएको हो।  नेपाल प्रहरीसँग समन्वयमा गरिएको...

बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव

४७ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनपछि नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको दिन म बेलायत आइपुगेँ। बेलायत सरकार र साझेदार शैक्षिक संस्थाले प्रदान गर्ने चेभनिङ छात्रवृत्ति पाएर दक्षिण पश्चिम इंगल्यान्डको युनिभर्सिटी अफ एक्सेटरमा 'शैक्षिक नेतृत्व र व्यवस्थापन' अध्ययन गर्दैछु। आफूले अध्ययन गर्ने विषयसँगै म केही...

मधेश सरकार गठनको प्रकृया थप अन्योलमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रकृया थप अन्योलतर्फ धकलिएको छ।  मुख्यमन्त्री सतिसकुमार सिंहले हिजो राजीनामा दिए सँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज अपराह्न चार बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आह्वान गरेकी छन्।  नेपाली कांग्रेस...

प्रतिनिधिसभा ब्युँताउन सर्वोच्चमा रिटको लाइन, के गर्दै छन् सभामुख?

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा भदौ २४ गतेको आगजनीपछि नयाँ मुद्दा दर्ता हुन सकेको थिएन। बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्र हेरिरहेको सर्वोच्चले मंगलबार नयाँ मुद्दा दर्ता खुला गरेकै दिन प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन 'असंवैधानिक' भन्दै १० वटा रिट परे। प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै...

आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५...

जेन-जीको आवरणमा आपराधिक समूह सक्रिय, प्रधानमन्त्री कार्यालयले दियो कडा चेतावनी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भदौ २३ गतेको आन्दोलन र २४ गतेको घटनापछि गठन भएको नागरिक सरकारले लय समाउन नपाउँदै जेन-जीको नाममा संगठन खोल्ने र त्यसकै आडमा दबाब र धम्की दिने प्रवृत्ति बढेको छ। पछिल्लो समय जेन-जी भन्दै केही व्यक्तिले सक्रियता बढाएर उद्योगी व्यवसायी...

स्कुटर दुर्घटनामा वृद्धको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रौतहटको देवाही गोनाही- ५ मा  स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  देवाही गोनाही– ३  का ६५ वर्षीय  किशोर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  । मंगलबार साँझ देवाही गोनाही नगरपालिका- ५ स्थित जगत चोकबाट...

मुस्ताङमा यस वर्ष एक अर्बभन्दा बढीको स्याउ उत्पादन

१ घण्टा अघि   सेतोपाटी

मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।  गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार...

जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन्

२ घण्टा अघि   थाहाखबर

सिमकोट : हुम्लाको नाम्खा गाउँपालिका- ३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि सम्पर्कविहीन छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन्।  २४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै...

आज विश्व हात धुने दिवस

२ घण्टा अघि   थाहाखबर

काठमाडौं  : अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। नेपालमा पनि बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात...

मुस्ताङमा यो वर्ष फल्यो एक अर्ब १० करोडको स्याउ

२ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्षको तुलनामा १८ करोड रुपैयाँभन्दाबढीको स्याउ उत्पादन भएको हो केन्द्रका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष सात हजार...

संसद विघटनविरुद्ध छलफल गर्न सभामुख घिमिरेले बोलाए ११ दललाई

३ घण्टा अघि   थाहाखबर

काठमाडौंं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले आज दलहरूसँग छलफल गर्दैछन् ।   प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने पक्षमा सभामुख देखिएका घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा दलहरूसँग छलफल अघि बढाएका हुन्। घिमिरेले बिहान ९ बजे ११...

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यी हुन् छलफलका विषय

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ। गत भदौ २३ र २४ गतेको जेनजी...

आज यस्तो रहनेछ मौसम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : देशभर बुधबार मौसम सफा रहने छ। देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

आज दिउँसो कोशीको पहाडी भेगमा हल्का वर्षा, राति देशभर मौसम सफा रहने

३ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागका...

बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

३ घण्टा अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा...

टी-२० विश्वकप छनोट : नेपाल र ओमान भिड्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल...

बझाङमा ४.९ म्याग्निच्यूडको भूकम्प

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बझाङमा गएराति भूकम्प महशुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला केन्द्र बनाएर राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्यूडको भूकम्प गएको हो। मध्यराति भूकम्प जाँदा सर्वसाधारण त्रासमा परेका थिए। भूकम्प छिमेकी जिल्लाहरूमा समेत...

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

३ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरू गर्न लागेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो। सीमित आवेदन स्टेशनबाट...

बझाङमा भूकम्पको धक्का

३ घण्टा अघि   सेतोपाटी

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा...