मधेशमा कांग्रेस-एमालेलाई बाहिर राखेर नयाँ सत्ता समीकरण, सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
जनकपुर : कांग्रेस र एमालेलाई बाहिर राख्दै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति भएको छ। सोनलले प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने दाबी पेश गर्दैछन्। लोसपा ८, जसपा १९, जनमत...