टी-२० विश्वकप छनोटमा आज कतारसँग खेल्दै नेपाल
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी...