आजदेखि तेस्रो सातामा तीन फिल्म, कुनको व्यापार कति?
दसैंको अवसर पारेर असोज १३ गते रिलिज भएका नेपाली फिल्महरू सोमबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेका छन्। फूलपातीको दिन 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' एकसाथ रिलिज भएका थिए। यी तीनवटै फिल्मले प्रदर्शनको दुई साता पूरा गर्दै तेस्रो सातामा प्रवेश गरेका हुन्। तीन...