राष्ट्रिय परिचयपत्रसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली
वैदेशिक रोजगार सूचना प्रणाली राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएको छ। हाल वैदेशिक रोजगारीमा जाने नेपालीहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा प्रविष्ट गरी श्रम स्वीकृती लिई जानुपर्ने व्यवस्था छ। यसरी श्रम स्वीकृति लिनुपूर्व अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट अभिमुखीकरण तालिम लिनुपर्ने...