फिल्म 'मुगलान' को प्रदर्शन मिति घोषणा
रेहान प्रोडक्सनको ब्यानरमा बनेको नेपाली फिल्म 'मुगलान' आगामी पुस १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको...