एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत सामाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माओवादी केन्द्र लगायत वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केन्द्रीय कमिटी बैठक बोलाएको हो। असोज २४ देखि २६ गतेसम्म बसेको बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी...