ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सङ्कटमा काठका भाँडा बनाउने पेशा

८ मिनेट अघि   थाहाखबर

भोजपुर : भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेशा’ को अस्तित्व सङ्कटमा परेको छ। नयाँ पुस्ताले चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पुर्ख्यौली सीप हराउने अवस्थामा पुगेको हो। विगतमा धेरैको सङ्ख्यामा मानिस यो...

हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन

८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक...

पार्टी एकता निष्कर्षमा पुर्‍याउन वार्ता समितिलाई जिम्मेवारी दिने एकीकृत समाजवादीको निर्णय

११ मिनेट अघि   सेतोपाटी

नेकपा (एकीकृत सामाजवादी) को सचिवालय बैठकले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ। असोज २४ देखि २६ गतेसम्म बसेको सचिवालय बैठकले माओवादी केन्द्र लगायतसँग भएरहेको वार्ता प्रक्रियालाई निष्कर्षमा...

संसद पुनर्स्थापनाको निर्णय सर्वसम्मत : महासचिव पोखरेल

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको छ।   महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन्। पोखरेलले सामाजिक सञ्जालमार्फत् भने,‘केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर...

बिउ बिक्रीबाट आम्दानी बढाउँदै कैलालीका किसान

२४ मिनेट अघि   थाहाखबर

सुदूरपश्चिम : कैलालीको गोदावरी नगरपालिका– ८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बिउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बिउ खेतीमै रमाइरहेका छन्। गुणस्तरीय बिउ तयार पार्न बिउ कम्पनीको प्राविधिक सहयोगमा उनको खेतमा यतिवेला गरिएको हर्दिनाथ- ६ र सर्जू-५२ जातको धानखेती सप्रेको छ। उनी...

मखमली फूलले आत्मनिर्भर बन्दै महिला

३१ मिनेट अघि   थाहाखबर

भक्तपुर : सूर्यविनायक–७ गण्डुका टोलटोल तथा घरघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँ नै उज्यालो बनेको छ। व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ। यसले नजिकिदो तिहारको झल्को दिइरहेको छ।...

गजाबाट बन्धकहरूलाई कसरी छाड्छ हमासले?

३७ मिनेट अघि   सेतोपाटी

प्यालेस्टिनी अतिवादी समूह हमासले बाँकी रहेका बन्धकहरूलाई सोमबार छाड्दैछ।  सोमबार दिउँसोसम्म जीवित बाँकी रहेका सबै बन्धकहरूलाई छाड्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना बन्धक मात्रै जीवित रहेको भनिएको छ। दुई जनाको अवस्था...

राजापुरका किसानलाई धान काट्न भ्याइनभ्याइ- तस्विर

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ :  बर्दियाको राजापुर नगरपालिकाका किसानलाई धान काट्न भ्याइनभ्याइ छ।  बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये  ५० हजार १०० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ। 

उच्च सुरक्षा जोखिम भएको समयमा नेताहरूको सुरक्षा फिर्ता गरियो: प्रदीप ज्ञवाली

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले उच्च सुरक्षा जोखिम भएकै बेला सरकारले दलका नेताहरुको  सुरक्षा फिर्ता गरेको बताएका छन्।  सोमबार बसेको एमाले सचिवालय बैठकको निर्णय सुनाउने क्रममा उपमहासचिव ज्ञवालीले प्रहरीको हतियार लुटिएकोदेखि जेलबाट कैदी भागेर जोखिम पैदा भएको स्थितिमा सरकारले नेताहरूको...

एमाले सचिवालय बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको होः शंकर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको बताएका छन्। शुक्रबारदेखि अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले आइतबार संसद विघटन असंवैधानिक भएकाले पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको थियो।  ‘केन्द्रीय सचिवालयको...

जेनजीका नाममा एउटा समूहले लियो भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर

१ घण्टा अघि   सेतोपाटी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर लिएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितका अनुसार उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर दिने सम्झौता...

जेनजीमा लफडा, राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी प्रतिनिधिहरुले राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ।  शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए। त्यसपछि आज छलफल तय भएको थियो। तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको...

पत्रकार ढुङ्गानालाई पितृशोक

१ घण्टा अघि   थाहाखबर

 काठमाडौँ : पत्रकार नारायण ढुङ्गानालाई पितृशोक परेको छ।  उनका पिता ९२ वर्षीय ​अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका- ८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो।उनी पेटसम्बन्धी रोगबाट पीडित थिए। स्वर्गीय अक्षकुमारका श्रीमती, पाँच छोरा र ६ जना छोरी छन्। राष्ट्रिय...

त्रिविको जग्गामा सरकारीदेखि निजी संघ-संस्थासम्मको रजाइँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चल तथा अचल सम्पत्ति अलपत्र रहेको सरकारी प्रतिवेदनले देखाएको छ। त्रिवि आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छ भन्नेमा समेत अनभिज्ञ छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार त्रिभुवन...

टी-२० विश्वकप छनोटमा आज कतारसँग खेल्दै नेपाल

२ घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज कतारसँग खेल्दै छ। ओमान क्रिकेट एकेडेमीमा सोमबार राति ८:४५ बजे नेपाल र कतारबीचको खेल हुनेछ। नेपालले शीर्ष-६ को दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी...

तुलसीपुरमा रगत अभाव

२ घण्टा अघि   थाहाखबर

दाङ :  तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा हाल रगतको अभाव देखिएको छ। चाडपर्वको माहोल भएकाले रक्तदान कार्यक्रम नहुँदा र नियमित रक्तदाता घर वा जिल्ला बाहिर भएकाले दशैँअघि नै रगत संकट भएको केन्द्रले जनाएको छ।  तुलसीपुरमा मासिक करिब २००...

वीर अस्पतालका लेखा अधिकृत घुस रकमसहित पक्राउ

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई एक लाख रुपैयाँभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ । लेखा अधिकृत दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकमबापत घुसररिसवतका रूपमा...

मणिपाल अस्पतालका नर्सहरूको एकै स्वर– १५ हजार तलबले खर्च पुग्दैन

२ घण्टा अघि   सेतोपाटी

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू आफूहरूमाथि अस्पताल प्रशासनले श्रम शोषण गरेको भन्दै आन्दोलनमा उत्रिएका छन्। अस्पताल प्रशासनसँग पटक–पटक सरकारले तोकेको सेवा, सुविधा र पारिश्रमिक बढाउन माग राख्दा पनि सुनुवाइ नभएपछि काम ठप्प पारेर आन्दोलनमा उत्रनुपरेको उनीहरूले बताएका छन्। अस्पताल...

अष्ट्रेलियासँग भारत ३ विकेटले पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : अस्ट्रेलियाले जारी महिला विश्वकपमा भारतमाथि जित हासिल गरेको छ।  गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो।भारतले दिएको ३३१ रनको विशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।  अस्ट्रेलियालाई जिताउने क्रममा...

बेल्जियमको एन्त्रोपमा दसैं, तिहार र छठको अवसरमा शुभकामना कार्यक्रम आयोजना

२ घण्टा अघि   सेतोपाटी

बेल्जियम- बेल्जियमको एन्त्रोपमा दसैं, तिहार,नेपाल संवत, छठ र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना  गरिएको छ । नेपाली मिलन केन्द्र, एन्त्रोप बेल्जियमको  आयोजनामा आइतबार शुभकामना कार्यक्रम आयोजना गरिएको हो। विश्व शान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको केन्द्रकी महासचिव कबिता सिंखडा...

सीमानामा भएको भिडन्तमा मारिए २३ पाकिस्तानी र ९ अफगानी सेना

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानी र अफगानी सेनाबीच सीमाना भएको गोली हानाहानमा दर्जनौं सेना मारिएका छन्। शनिबार राति सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान हुँदा दुवै पक्षका सेनाहरू मारिएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार...

धनकुटामा ट्रक दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते

२ घण्टा अघि   थाहाखबर

काठमाडौैँ : कोशी लोकमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक राति करिब २ बजे अनियन्त्रित भई सडकबाट तल खस्दा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९...

मदन र जगदम्बाश्री पुरस्कार प्रदान

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  मदन पुरस्कार गुठीले २०८१ सालका लागि पूर्वघोषित जगदम्बाश्री सम्मान र कृति पुरस्कार एक समारोहबिच आइतबार स्रष्टालाई प्रदान गरेको छ।  नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको...

यस्तो छ आजको मौसम

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का...