लहैलहैमा लाग्ने काम पनि राम्रो होइन रहेछ!
केही वर्ष पहिले म कम्प्युटरको डिप्लोमा कोर्स सिक्न घोराही झरेको थिएँ। बिहानको कक्षा थियो। दिउँसोभरि खाली बस्थेँ। कोठाभाडा, बिजुलीको बिल, पानीको बिल तिर्न र खानाका लागि घरबाट पैसा माग्नुपर्दथ्यो। मैले कम्प्युटरको बेसिक कोर्स पहिले नै सिकेको भएर सामान्य ज्ञान थियो।...