'लाइसेन्समा ३ पटक फेल गराउने कार्यालय' भन्दै प्रदर्शनकारीले लगाए आगो
भदौ २४ गते अपराह्नसम्म देशका धेरैजसो सरकारी कार्यालयहरू जलिसकेका थिए। चितवनको अवस्था पनि उस्तै थियो। जिल्ला प्रशासन कार्यालय, मालपोत, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय जलाइसकेपछि प्रदर्शनकारीको ध्यान जिल्ला प्रहरी कार्यालयतिर थियो। प्रहरीहरू कार्यालय जोगाउनमा केन्द्रित थिए। भिडमा रहेका युवाहरू 'प्रहरी कार्यालय...