न्युक्यालविरुद्ध बार्सिलोनाको रोमाञ्चक जित
काठमाडौं : बार्सिलोनाले यूएइफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ। सेन्ट जेम्स पार्कमा बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो। बार्सिलोनाको जितमा दुवै गोल मार्कस रासफोर्डले गरे। इङ्लिस क्लब न्युक्यासलका लागि एन्टोनी गोर्डनले...