महिलाले लेखेका पुस्तक हटाउने तालिबान सरकारको निर्णय
तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ। यससँगै मानवअधिकार र यौन उत्पीडनको शिक्षामा पनि प्रतिबन्ध गरेको छ। महिला लेखकका १४० किताबमध्ये ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता किताबसमेत समावेश छन्। बीबीसीका अनुसार कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई...