प्रधानमन्त्री कार्कीले गरिन् शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छिन् । सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व उनले लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन्। हेर्नुहोस् तस्विर-