मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
गण्डकी : पोखरा महानगरपालिका-२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यो वर्ष मरिचका बिरुवा बिक्रीबाट दुई लाख ७५ हजार आम्दानी गरेका छन्। अमृतकुञ्ज पर्माकल्चर अर्ग्यानिक फार्ममा उत्पादित एक हजार १०० बिरुवा बिक्री गरेर उनले आम्दानी गरेका हुन्। फार्ममा उत्पादन भएका बिरुवा पोखरा...