रसस्वादन गर्न प्रधानमन्त्री भएकी होइन, ६ महिनाभन्दा बढी बस्दैनौं– कार्की
प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ सबैको आवाजका कारण प्रधानमन्त्री भएको बताएकी छन्। आइतबार बिहान पदभार ग्रहण क्रममा सम्बोधन गर्दा कार्कीले प्रधानमन्त्री बन्ने आफ्नो उमेर पनि नभएको बताएकी हुन्। 'म रहरले प्रधानमन्त्री हुन आएकी होइन। सबैबाट आवाज उठ्यो र म...