'बालबालिकामाथिकाे हिंसा अन्त्य र उनीहरूका सिर्जनशीलता प्रोत्साहन गर्नु साझा कर्तव्य'
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताएकी छन्। राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै उनले यस्ताे बताएकी हुन्। भण्डारीले भनेकी छन्, “बालबालिकाहरू केबल...