दसैंको लागि आजबाट सुरुभयो सुकिला नोट सटही
दसैंको लागि आजबाट सुकिला नोट सटही हुन थालेको छ। असोज १० गतेसम्म सुकिला नोट सटही गरिने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ।...