दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने
काठमाडौँ : दशैँका लागि लक्ष्य गरी आइतबारदेखि सुकिला नोट वितरण शुरु भएको छ। नेपाल राष्ट्र बैंकले आइतबारदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो। थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र...