साम्बाले अब अस्ट्रेलियन लिग खेल्ने
नेपाली महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्। साम्बा सिजन २०२५-२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरुको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ। यो लिगमा १२ टोलीले...