ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

धनगढीमा स्कुटर दुर्घटना, चालकको मृत्यु

१ मिनेट अघि   थाहाखबर

धनगढी : अत्तरिया सडकमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको हो।  कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार धनगढी उपमहानगरपालिका- १३ मोहनपुरस्थित धनगढी-अत्तरिया सडकमा आइतबार बिहान साढे...

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि

१८ मिनेट अघि   थाहाखबर

झापा : मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ। मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को सङ्क्रमण पुष्टि...

ट्रम्प र मस्कबीचको विवादले नासाको बजेट अन्योलमा

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र स्पेस एक्सका संस्थापक एलन मस्कबीचको विवादले नासाको बजेटको भविष्यलाई थप अन्योलमा पारेको छ।  अमेरिकी अन्तरिक्ष संस्था नासाले अमेरिकी संसदमा बुझाएको नयाँ बजेट अनुरोध अनुसार, वैज्ञानिक परियोजनाका लागि बजेट झण्डै आधाले घटाइने प्रस्ताव गरिएको...

चारवटा संसदीय समितिको बैठक बस्दै

३४ मिनेट अघि   सेतोपाटी

आइतबार चार वटा संसदीय समितिको बैठक बस्दैछ। मध्याह्न साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी सम्बन्धमा, कृषिजन्य उत्पादन...

ट्रम्पलाई चुनौती दिँदै म्याक्रों ग्रीनल्याण्ड जाने

४६ मिनेट अघि   सेतोपाटी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों ग्रीनल्याण्ड जाने भएका छन्। अमेरिकामा राष्ट्रपतिको पदभार गरेपछि डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्याण्डलाई आफ्नो देशको अधीनमा ल्याएरै छाड्ने अभिव्यक्ति दिँदै आएका थिए। अहिले ट्रम्पको उक्त अभिव्यक्तिलाई चुनौती दिँदै फ्रान्सका राष्ट्रपति म्याक्रोंले ग्रीनल्याण्डको भ्रमण गर्न लागेका हुन्। अमेरिकी...

अनेरास्ववियुको २४औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको २४औँ महाधिवेशन आज शुरु हुँदैछ। जेठ २८ सम्म चल्ने महाधिवेशनको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका एमालेका केपी शर्मा ओलीले दिउँसो १ बजे त्रिवि स्मृति भवन कीर्तिपुरमा गर्ने कार्यक्रम छ ।  यो महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नेछ।...

अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज आउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका थप नेपाली आज काठमाडौं आउँदैछन्। अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवं वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट भएका नेपालीहरू आज अपराह्न...

'लाखौं खर्चिएर घरघडेरी किनियो, सम्पत्तिका रूपमा प्रयोग गर्न भने पाइएन'

१ घण्टा अघि   सेतोपाटी

जग्गा किनेर वर्षौंदेखि बसोबास गरिरहेका भए पनि लालपुर्जा पाउन नसकेकाहरूलाई लालपुर्जा उपलब्ध गराउने भन्दै बुटवलमा अहिले जग्गाको नापजाँच काम भइरहेको छ। बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रूपन्देहीले वैशाख १९ गतेदेखि बुटवलका वडा नम्बर १२ र...

प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोड्दै पसगाउँ

१ घण्टा अघि   थाहाखबर

गण्डकी :सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका- ६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ। प्राकृतिक सुन्दरतासँगै परम्परागत संस्कार र संस्कृतिलाई जोगाएर राखेको यो गाउँ गुरुङ संस्कार र संस्कृतिका लागि आफैँमा जीवन्त सङ्ग्रहालयजस्तै देखिन्छ। समुद्री...

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

१ घण्टा अघि   थाहाखबर

चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरले मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ जनालाई निलम्बन गरेको छ। आन्तरिक राजस्व विभागले लगातार ६ महिना मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो। कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यो कार्यालयमा रहेका...

सुन्दर शैलुङ- फोटो फिचर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक गन्तव्य बनेको छ। ३४ सय मिटर उचाइमा रहेको हिउँ पर्ने यो स्थान प्रायः हिउँले ढाकिन्छ।  हिउँमा रमाउन र शैलुङ घुम्न मुलुकका विभिन्न भागबाट पर्यटक यहाँ पुग्छन्। शैलुङबाट गौरीशंकर, गणेश, जुगल,...

काठमाडौंमा मध्यरातमा पैदलयात्रीलाई ठक्कर दिएर टिपर फरार, एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गएराति साढे ११ बजे काठमाडौं महानगरपालिका-६ रामहिटीस्थित सडकखण्डमा बा. प्र. ०१-००६ ख ५५०८ नम्बरको टिपरले अन्दाजी ७० वर्षका वृद्धलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार टिपरको ठक्करबाट...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब...

हजयात्राका क्रममा १३ इरानी नागरिकको मृत्यु

२ घण्टा अघि   थाहाखबर

साउदी अरबका शहरहरूमा बढ्दो तापक्रमका बीच हजयात्राका क्रममा कम्तीमा १३इरानी नागरिकको मृत्यु भएको छ। इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो। ‘सन् २०२५ को हज यात्राका क्रममा (जुन ६) सम्म...

राष्ट्रपति ट्रम्प भन्छन्- मस्कसँग सम्बन्ध सुधार्न कुनै इच्छा छैन

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला र स्पेसएक्सका मालिक इलन मस्कसँगको सम्बन्ध सुधार गर्न इच्छा नरहेको बताएका छन्। शनिबार अमेरिकी मिडिया एनबिसीसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले मस्कसँग सम्बन्ध सुधार गर्ने रूचि नरहेको बताएका हुन्। उनले मस्कसँग पछिल्लो समयको विवादबारे वार्ता वा संवाद...

मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी निरीक्षकको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका- ३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी नायब...

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आइतबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ।  यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा...

किसानका आयआर्जनमा सघाउँदै ‘नगरपालिकाको बाख्रा’

३ घण्टा अघि   थाहाखबर

बागलुङ : ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा मालिकाका महिलालाई बाख्राका पाठी वितरण गरेको छ।  नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको...

तीन प्रदेशमा वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

मनसुन नेपाल भित्रिएको १० दिन बितिसक्दा पनि कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। पछिल्लो तीन...

यी प्रदेशमा आज चट्याङसहित वर्षा

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया...

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

३ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ। स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १...

एमालेनिकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आजबाट

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरू भएको छ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची...

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण धमाधम

४ घण्टा अघि   थाहाखबर

म्याग्दी : धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ । आयोजनाको विद्युत् गृह रहने मालिका गाउँपालिका- ७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ खन्न शुरु गरिएको हो ।  सुरुङ खन्ने कामको शुभारम्भ गर्दै...

प्रतिनिधिसभाको बैठक आज बस्ने

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ः०० बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने...