'बलिदान' मा यस्तो लुक्समा देखिँदै सौगात मल्ल
निर्माण घोषणादेखि चर्चामा रहेको फिल्म 'बलिदान' को निर्माण पक्षले अभिनेता सौगात मल्लको 'क्यारेक्टर लुक्स' सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेता सौगात एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन्। झट्ट हेर्दा उनी सौगात हुन् भनेर ठम्याउन गाह्रो पर्छ। एक पोस्टरमा उनको एउटा आँखा...