लघुकथा- चरित्र
‘पैसा कमाउन नसकियोस्, चरित्रचाहिँ असल हुनुपर्छ। मान्छे नैतिकवान् हुनुपर्छ’, सहकर्मीमाझ उसले भनिरहन्थ्यो, ‘अचेल के पुरुष के महिला, कोही इमानदार छैनन्।’ विस्तारै उसका ‘विगत’ र ‘वर्तमान’ बारे गाइँगुइँ सुनिन थाल्यो । एक कान, दुई कान हुँदै मैदान भयो । कुरा उसकै...