७१ नम्बर सीमास्तम्भ हरायो
सङ्खुवासभा : सङ्खुवासभा उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल-चीन सीमानाकाको सीमास्तम्भ पुरिएको छ। अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। बाढीले नेपाल-चीन सीमानाकामा नेपालतर्फ रहेको ७१...