कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्!
बानेश्वरको एउटा चिया पसलमा बसिरहेको हर्क बहादुरले आफ्नो पुरानो मोबाइल स्क्रोल गरिरहेका छन्। उनको आँखामा उदासी छ, मुस्कानभित्र लुकेको निराशा छ। युट्युबमा बजिरहेको भिडिओले उनलाई सपना देखाउँछ- 'सात दिनमा करोडपति बन्ने तरिका।' उक्त कुरा ऊ साथीलाई सुनाउँछ। साथीले जवाफ फर्काउँछ- 'म त सात...