खेलमा राज्यले बजेट थप्नुपर्छ : प्रचण्ड
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमा राज्यले बढी बजेट व्यवस्था गर्नुपर्ने माग गरेका छन्। काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सीमित नरहेको बताउँदै सामाजिक सभ्यता,...