ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

समस्या बुझ्न जनतामाझ माओवादी : नेता पोखरेल

८ मिनेट अघि   थाहाखबर

चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले नागरिकको समस्या बुझ्न माओवादी केन्द्र जनतामाझ पुगेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्न पार्टीले...

खोलामा डुबेर बालिकाको मृत्यु

१५ मिनेट अघि   थाहाखबर

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ। स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो।  डुबेर अचेत...

महको गुणस्तर बढाउनुपर्नेमा जोड

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : महको गुणस्तर र उत्पादन बढाउनुपर्नेमा मह उत्पादकले जोड दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा भएको छैटौँ राष्ट्रिय मह मेलाका अवसरमा आज आयोजित ‘नेपालमा महको गुणस्तरको अवस्था, राष्ट्रिय तथा अन्ताराष्ट्रिय बजारीकरणको सम्भावना, चुनौती र अवसर’ संवादमा सहभागी सरकारी अधिकारी, मौरी विज्ञ,...

राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक

२४ मिनेट अघि   सेतोपाटी

पोखरा रङ्गशालामा सञ्चालन भएको ‘इन्डोर राष्ट्रिय आर्चरी’ च्याम्पियनसिपमा ‘रिकर्व इन्डिभिजुअल’ तर्फ नेपाल पुलिसका तिलक पुनले पुरुषतर्फ स्वर्ण पदक जितेका छन्। सोही विधामा महिलातर्फ नेपाल पुलिसकी आयशा तामाङले स्वर्ण पदक जितेकी हुन् ।  गण्डकी प्रदेश आर्चरी सङ्घको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा...

हिमालयन जाभा बास्केटबल लिग : टाइम्स फाइनलमा

२७ मिनेट अघि   सेतोपाटी

हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२–६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका...

नेपाल व्यायाम मन्दिरका ग्रेस ओभरअल च्याम्पियन

३० मिनेट अघि   सेतोपाटी

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो...

केदारनाथ उडेको हेलिकप्टर सडकमै आपतकालीन अवतरण भएपछि...

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : भारतको बधासु (सिरसी)बाट केदारनाथ उडान भरेको हेलिकप्टर प्राविधिक कारणले सडकमै आपतकालीन अवतरण गराइएको छ। शनिवार भएको उक्त घटनामा हेलिकप्टरमा सवार सबै ५ यात्रु र पाइलट सुरक्षित रहेका जनाइएको छ। दुर्घटनामा हेलिकप्टरको पुच्छर टुक्रिएको छ। यस्तै ठक्करबाट राजमार्गमा पार्क...

ट्रम्पको दावी : मस्कले सोच्ने शक्ति गुमाए

३९ मिनेट अघि   थाहाखबर

न्यूयोर्क : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व प्रसिद्ध उद्यमी एलन मस्कले ‘सोच्ने शक्ति गुमाएको’ बताएका छन्। विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूको विवादले विश्वलाई राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ। ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार ट्रम्पले मस्कसँग वार्ता नगर्ने बताएका...

जुलियस र सन्तोषीलाई काठमाडौ २५ के रनको‍ उपाधि

४६ मिनेट अघि   सेतोपाटी

नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन्।  २५ किलोमिटर पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी तय गर्दै उपाधि जिते। त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो भए ।...

अनौपचारिक अर्थतन्त्रले आर्थिक र सामाजिक विकास असन्तुलन भयो  : महासचिव पोखरेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र शक्तिशाली हुँदै गएको बताए। नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दावी...

पार्टी पदाधिकारीलाई शेखरको प्रश्न : महाधिवेशन किन समयमै नहुने?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन गर्न नसकेकोबारे पार्टी पदाधिकारीसँग जवाफ माग गरेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी...

वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन

१ घण्टा अघि   थाहाखबर

बनियानी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै...

२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताए। उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना...

७१ नम्बर सीमास्तम्भ हरायो

२ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : सङ्खुवासभा उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल-चीन सीमानाकाको सीमास्तम्भ पुरिएको छ। अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। बाढीले नेपाल-चीन सीमानाकामा नेपालतर्फ रहेको ७१...

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

२ घण्टा अघि   थाहाखबर

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। मोरङको कटहरी गाउँपालिका २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित...

लक्जम्बर्ग: सामाजिक सञ्जालमा व्याप्त भ्रम र यथार्थ

२ घण्टा अघि   सेतोपाटी

युरोपको सानो तर विश्वकै धनी देश लक्जम्बर्गको नाम तपाईंहरूमध्ये धेरैले सुन्नुभएको होला। नेपाल बाहिर रहेकाहरूले यो देशको बारेमा धेरैथोरै जानकारी पनि पाउनुभएको होला। तर नेपालभित्रै हुनुहुन्छ र सामाजिक सञ्जाल हेरेर लक्जम्बर्गको बारेमा धारणा बनाइरहनुभएको छ भने तपाईंहरूले वास्तविकताभन्दा भ्रामक तथा...

खेलमा राज्यले बजेट थप्नुपर्छ : प्रचण्ड

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमा राज्यले बढी बजेट व्यवस्था गर्नुपर्ने माग गरेका छन्। काठमाडौँमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले खेल क्षेत्र शारीरिक स्वास्थ्यमा मात्रै सीमित नरहेको बताउँदै सामाजिक सभ्यता,...

विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा!

२ घण्टा अघि   सेतोपाटी

विदेश जानु, ज्ञान प्राप्त गर्नु, सीप सिक्नु,यी सबै प्रशंसनीय र सम्माननीय कुरा हुन्। तर साँचो राष्ट्रप्रेम त तब देखिन्छ, जब कोही विदेशमा कमाएको ज्ञान र अनुभव लिएर फर्कन्छ  र त्यो सीप आफ्नै समाज, आफ्नै माटोमा लगानी गर्छ।     तर...

कुर्सीका लागि बुवा-आमा लडे, छोरा-छोरीले देश छाड्दै छन्!

३ घण्टा अघि   सेतोपाटी

बानेश्वरको एउटा चिया पसलमा बसिरहेको हर्क बहादुरले आफ्नो पुरानो मोबाइल स्क्रोल गरिरहेका छन्। उनको आँखामा उदासी छ, मुस्कानभित्र लुकेको निराशा छ। युट्युबमा बजिरहेको भिडिओले उनलाई सपना देखाउँछ- 'सात दिनमा करोडपति बन्ने तरिका।' उक्त कुरा ऊ साथीलाई सुनाउँछ। साथीले जवाफ फर्काउँछ- 'म त सात...

नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएकी छन्। नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको शनिवार उद्घाटन...

खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँच वैज्ञानिक विधिबाट भइरहेको छ : मन्त्री अधिकारी

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरू वैज्ञानिक विधिहरूको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन,...

स्वदेशी उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरूको जाँच कडाइका साथ भइरहेको छ: अर्थमन्त्री

३ घण्टा अघि   सेतोपाटी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा...

शहरी विकास मन्त्रालयमा मनपर्दी भयो, ३२ अर्ब जति चलखेल छ: वर्षमान पुन

३ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोड भन्दा कम बजेटका आयोजनाहरु संघअन्तर्गत नराखिएको दाबी गरिरहेको...

किन निलो भित्तासँग फोटो खिच्न आशक्ति?

३ घण्टा अघि   सेतोपाटी

 नास्कको नोस्टाल्जिया  जाडोयामको एक चिसो बिहान, म र  पाठक लैनचौरको बसस्टपमा उभिएका थियौं। 'मास्कबिना नास्क जानू भनेको उपत्यकाको धुलो, धुवाँसँग प्रेमसम्बन्ध गाँस्नु जस्तै हो' भन्ने चट्टानी मान्यतालाई अनुसरण गर्दै मास्कले अनुहार छोपेर ठिङ्ग उभिएका थियौं। केही समयको पर्खाइपछि साझा यातायातको हरियो...