ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति

६ मिनेट अघि   थाहाखबर

बाजुरा : शुक्रवार बुढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।   जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका...

सरकारले दिएका तालिम सार्थक हुन सकेनन् : मुख्यमन्त्री लामा

१७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले विभिन्न समयमा दिएका तालिम सार्थक नभएको गुनासो गरेका छन्। काठमाडौँ महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरूलाई प्रमाणपत्र दिने र उनीहरू कहाँ के गर्दै छन् भनेर डेटा...

काठमाडौँमा जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ।  आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको...

सदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्।  त्रिनगर नाकामा तीनजना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन...

तुषारो जमेर सेतो बनेको तिलिचोको अद्भुत दृश्य!

४५ मिनेट अघि   सेतोपाटी

दैनिकजसो बिरामीहरू जाँच गर्ने, उपचार गर्ने र निरन्तर सेवामा तल्लीन रहँदा थकित शरीर र मनलाई केही ऊर्जा आवश्यक थियो। जीवनलाई केही क्षण आफ्नै लागि बाँच्ने, प्रकृतिसँग संवाद गर्ने समयको खाँचो महसुस भइरहन्थ्यो। नेपाल जस्तो देवभूमिमा यस्ता अवसरहरू पाइने कुरा नै...

पूर्वयुवराज्ञी हिमानी जुम्ला पुगिन्, सुत्केरी सेवा केन्द्र बनाउँदै

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छिन्। हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुगेकी हुन्। जुम्ला विमानस्थलमा उनलाई स्थानीयबासीले स्वागत गरेका थिए। हिमानी ट्रष्टले सामाजिक...

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्। प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र  समन्वय समूहले यहाँ आज...

विरोधीलाई ८४ सम्म सकाउने ओलीको योजनाअनुसार माधव नेपालमाथि मुद्दा : घनश्याम भुसाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव  नेपालको संलग्नता नरहेको दाबी गरेका छन्। गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अख्तियारले दाबी गरेजस्तो अनियमिततामा अध्यक्ष नेपालको संलग्न नरहेको बताएका हुन्।  अख्तियारले तामेलीमा...

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

१ घण्टा अघि   थाहाखबर

मोरङ : प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्। आज यहाँ आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्। मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य...

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

१ घण्टा अघि   सेतोपाटी

किमाथाङ्का (सङ्खुवासभा), २४ जेठः सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।...

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हन्छः शिक्षामन्त्री पन्त

१ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्। प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरुको सहकार्य र  समन्वय समूहले यहाँ आज आयोजना गरेको...

प्रतिगामी शक्तिहरू सल्बलाइरहेको छन् भन्ने सत्तापक्ष र प्रतिपक्षले बुझ्नुपर्छ: सभामुख घिमिरे

१ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालन हुने संकेत गरेका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले आइतबारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका हुन्। सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ...

सदूरपश्चिममा भारतबाट आएका थप चार जनामा कोरोना संक्रमण

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्। संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन्। त्रीनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन...

परम्परागत बाजामा महिलाको नयाँ धुन

२ घण्टा अघि   थाहाखबर

विराटनगर : परम्परा र जात व्यवस्थाको गहिरो जरा गाडिएको छ, त्यहीँ ती परम्परालाई चुनौती दिँदै अघि बढिरहेका छन् केही महिला। विराटनगर–४ की भीमा पोखरेलको नेतृत्वमा रहेको ‘नमुना नौमती महिला पञ्चेबाजा समूह’का महिलाहरू विगतमा जातसँग जोडिएको परम्परागत बाजा विभिन्न शुभ कार्यमा...

बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो: माधव नेपाल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरु...

बिहेअघि चिना हैन, स्वास्थ्य जाँच गरौं!

२ घण्टा अघि   सेतोपाटी

मंगलबारको दिन थियो। बिहानैपख टिकटक चलाइरहेको थिएँ। एकजना कन्टेन्ट क्रिएटर डाक्टरको भिडिओ आयो। त्यहाँ उनले बिहेअघि गराउनै पर्ने तीन वटा टेस्टबारे जानकारी दिएका थिए। त्यहाँ गएर कमेन्ट सेक्सन हेरेँ। त्यहाँ डाक्टरलाई विभिन्न गालीगलौजको वर्षात भइरहेको थियो।  यसो सोचेँ उनले बनाएको...

ट्रम्पले भने- रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुन्छ

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनलाई केही समय लड्न दिनु उचित हुने बताएका छन्। जर्मनीका चान्स्लर फ्रेडरिक मर्जसँग रूस-युक्रेन युद्धको विषयमा कुराकानी क्रममा ट्रम्पले दुवै देशलाई केही समय लड्न दिन उचित हुने बताएका हुन्। मर्जले युद्ध रोक्नका लागि रूसी...

अमेरिकाको श्रम प्रतिवेदन सकारात्मक, शेयर बजारमा उछाल

२ घण्टा अघि   थाहाखबर

संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। साथै राष्ट्रपति डोनल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको सार्वजनिक विवाद कम हुँदै गएको सङ्केतले पनि लगानीकर्ताको आत्मविश्वास बढाएको देखिएको छ। डाउ जोन्स औद्योगिक...

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा छुट

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डिजिटल भुक्तानी प्रणालीको प्रचलन बढाउँदै आफ्ना ग्राहकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यका साथ सानिमा बैंक लिमिटेडले सफायर एस्थेटिक्स प्रालि, कुपन्डोलसँग सहकार्य गरेको छ। सहकार्यअनुसार सानिमा बैंकका ग्राहकहरूले सफायर एस्थेटिक्समा उपलब्ध सौन्दर्य तथा स्किन केयर सेवामा १५ प्रतिशतसम्म छुट...

भ्रष्टाचार मुद्दापछि ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले जलिरहेका छन्

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ आफूमाथि भ्रष्टाचार मुद्दा लगाइएको दाबी गरेका छन्। पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै बदलाको भावनाले पोलिरहेकाहरूले...

छिटै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्दै सेरेस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सेरेस ब्रान्डले छिटै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने जानकारी दिएको छ। नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले सेरेसको कारोबार नियमित रूपमा चलिरहेको मात्र होइन। यसले नेपाली बजारप्रति सेरेसको प्रतिबद्धता र यहाँको अटोमोबाइल क्षेत्रभित्र उसको उपस्थितिलाई अझै मजबुत...

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

३ घण्टा अघि   सेतोपाटी

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ। पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो। रूरुक्षेत्रदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडक यही आउँदो फागुन २५ सम्म कालोपत्र...

विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पनदनमा ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यालयहरूले सीपसहितको सक्षम जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन्। रत्नराज्य मावि, नयाँ बानेश्वर काठमाडौंको ६४औं वार्षिकोत्सव कार्यक्रममा अहिले शैक्षिक बेरोजगारको संख्या धेरै भएकोमा चिन्ता व्यक्त गर्दै अब सीपसहितको शिक्षा हुनुपर्ने धारणा...

कुइरेको त्यो कर्के आँखा!

३ घण्टा अघि   सेतोपाटी

हाम्रो अर्को गन्तव्य थियो भिक्टोरिया। भिक्टोरिया क्यानडाको १५ औं सबभन्दा ठूलो सहर अनि ब्रिटिस कोलम्बिया प्रान्तको राजधानी। भिक्टोरिया सहर आफैमा एक टापु हो, जसलाई सडकले जोडेको छैन। ब्रिटिस कोलम्बिया क्यानडाको ६ औं प्रान्तका रूपमा सन् १८७१ मा संघीय प्रणालीमा समावेश भएको...