केदारनाथ उडेको हेलिकप्टर सडकमै आपतकालीन अवतरण भएपछि...
काठमाडौँ : भारतको बधासु (सिरसी)बाट केदारनाथ उडान भरेको हेलिकप्टर प्राविधिक कारणले सडकमै आपतकालीन अवतरण गराइएको छ। शनिवार भएको उक्त घटनामा हेलिकप्टरमा सवार सबै ५ यात्रु र पाइलट सुरक्षित रहेका जनाइएको छ। दुर्घटनामा हेलिकप्टरको पुच्छर टुक्रिएको छ। यस्तै ठक्करबाट राजमार्गमा पार्क...