प्रहरी पहिले बदनाम थियो, अहिले बानी व्यवहारमा आमूल परिवर्तन गरेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले केही दशकमा आफ्नो बानी व्यवहारमा आमूल परिवर्तन गरेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिले प्रहरीले धेरै छाडा बोलेर बदनाम भएको र...