कृषिमा आधारित उद्यमलाई प्रोत्साहन गर्नेगरी नीति बढाउँदैछौं: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा संलग्न उद्यमीहरूलाई प्रोत्साहन गर्नेगरी प्राथमिकतामा राखिएको बताएका छन्। राप्ती चेम्बर अफ कमर्सको तेस्रो साधारणसभा तथा अधिवेशनलाई शनिबार दाङको सिसहनियाँमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कृषि क्षेत्रको विकास र उद्यमीहरूलाई...